हावाहुरीसहित पानी परेपछि फेवाताल डुंगा पल्टिए,८ जनाको उद्धार

काठमाडौं, हावाहुरीसहित परेको पानीका कारण फेवातालमा फसेका ८ जनाको उद्धार गरिएको छ । डुङ्गा चढेर फेवाताल सयरमा गएका बेला एक्कासी हावाहुरीसहित पानी परेपछि उनीहरु केहीबेर त्यहीँ फसेका थिए । एउटा डुंगा तालमै पल्टिएको थियो । त्यसमा सवार भरपुरका रेशम थापा र विजय सुनारलाई उद्धार गरिएको सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनका प्रमुख एसपी सूर्य तिमिल्सिनाले…