काठमाडौँ, केही दिन यता सत्ता साझेदार दल नेपाली कांग्रेसका नेताहरूले सरकारको आलोचना गर्दै जताततै ‘एमालेकरण’ भएको टिप्पणी गर्दै आएका छन् । खासगरी कांग्रेसका संस्थापन इतर नेताहरूले सरकारको आलोचना गरेपछि एमालेले जवाफ फर्काएको छ । ठुला नियुक्तिदेखि सरकारको नीति तथा कार्यक्रम आउँदासम्म कांग्रेसका शीर्ष नेताहरूले नै आलोचना गरेकोमा एमालेले संसदबाटै जवाफ फर्काएको हो । सोमबार प्रतिनिधि…