काठमाडौँ, सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरू भएको छ । संघीय संसदको ल्होत्से हलमा केहीबेर अघि बैठक सुरू भएको हो । कांग्रेस सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले दिउँसो एक बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्नेगरी दलको बैठक बोलाएका थिए । बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल…