विश्वभर पुगेका सबै नेपाली विद्यार्थीको तथ्यांक आफ्नो मन्त्रालयसँग छैन : डा.आरजु राणा

काठमाडौँ, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विश्वभर पुगेका सबै नेपाली विद्यार्थीको तथ्यांक आफ्नो मन्त्रालयसँग नरहेको बताएकी छन् । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे जानकारी गराउँदै मन्त्री राणाले आगामी दिनमा यस्तो तथ्यांक परराष्ट्रमै रहने व्यवस्था गर्नसके उद्धारमा सहज हुने बताइन् । उद्धार गर्न परराष्ट्रसँग पर्याप्त जनशक्ति पनि नभएको उनको भनाइ थियो । ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ…