हर्क साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दोस्रो जवाफ पठाए

काठमाडौँ, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दोस्रो जवाफ पठाएका छन् । शुक्रवार राईले अख्तियारले माघ २ गते गरेको सोधपुछको जवाफ फर्काउँदै धरानको खानेपानी बोर्ड स्वायत्त निकाय भएको र बोर्डले नगरवासीलाई पानीको आपूर्ति गर्न सवै खाले विधि अपनाउन सक्ने बताएका छन् । साथै उनले खानेपानीको काम गर्दा उजुरी हाल्नेले कति वटा पाइप…