प्रधानमन्त्रीलाई राजीनामा मागेको फोन रेकर्ड सार्वजनिक गर्न वामदेवको चुनौती

राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो वदनाम गने कोशिस गरेको भन्दै आपत्ति जनाएका छन्। केही दिन अघि राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले वामदेवले आफूलाई फोन गरेको र राजीनामा मागेको जिकिर गरेका थिए। ओलीका अनुसार वामदेवले उनलाई स्वकीय सचिव राजेश बज्राचार्य भन्ठानेर कुरा गर्दै ओलीले प्रधानमन्त्री र…