ओलीले कुनैपनि किसिमको भ्रष्टाचार र ठगी सह्य नहुने चेतावनी

काठमाडौँ, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनैपनि किसिमको भ्रष्टाचार र ठगी सह्य नहुने चेतावनी दिएका छन् । आफू नेतृत्वको सरकार सरकारी ढिलासुस्ती,अकर्मण्यता र उल्झनलाई समाप्त पारेर अघि बढिरहेको भन्दै समाजमा अराजकता र भ्रम फैलाउनेहरूलाई नछोड्ने उनले चेतावनी समेत दिए । हामी सुन्छौ कहिले बैंकको ऋण तिर्नुपदैन भनेर कराएर हिँड्छ । बैंकको ऋण…