काठमाडौं, सत्ताको प्रमुख दल नेपाली कांग्रेसका नेताहरुले व्यवसायी मीनबहादुर गुरुङले गरेको दानबाट नेकपा एमालेको पार्टी कार्यालय बनाउने कार्यको विरोध गरेका छन् । विजयादशमीको एकदिन अघि एमालेको नयाँ केन्द्रीय कार्यालयको शिलान्यास प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले गरेका थिए । एमालेको पार्टी कार्यालयका लागि १० रोपनी १४ आना जग्गा दान गरेका गुरुङले भवन निर्माण गर्ने…