न्यूयोर्कमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको विरोध

काठमाडाैँ, प्रधानमन्त्री र परराष्ट्र मन्त्री संयुक्त राष्ट्रसंघको साधारण सभामा भाग लिन जानुभएको थियो । साधारण सभामा सम्बोधनका साथै केही अन्य कार्यक्रम पनि राखिएको थियो । राष्ट्रप्रमुखले साधारण सभामा सम्बोधन ‘रिचुअल’ हो । ९ दिन अमेरिका बस्ने भनिएकोले कार्यक्रम लामै थियो । प्रस्थानअघि जतिसुकै ‘प्रचारप्रसार गरिए पनि’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट एक मात्र उपलब्धिमूलक मान्नुपर्छ…