सोलुखुम्बुका १४ जना उम्मेदवारले जमानत जोगाउन सकेनन्

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सोलुखुम्बुका १४ जना उम्मेद्वारको जमानत जफत भएको छ । निर्वाचनमा एमाले र सत्तारुढ गठबन्धनबाट उम्मेद्वार रहेका बाहेकका अन्य राजनीतिक दलका उम्मेदवारको जमानत जफत भएको हो । जमानत जफत भएका उम्मेदवारहरुको धरौटी रकम समेत फिर्ता नहुने कानुनि व्यवस्था छ । प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको उम्मेद्वारले १० हजार र प्रदेश…