प्रदेशको नाम ‘कोशी’ खारेजको माग गर्दै आन्दोलनरत पहिचानवादीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेशमै आएको बेला विभिन्न कार्यक्रममा अवरोध प्रयास गरे । कतिपय स्थानमा त उनीमाथि आक्रमणको प्रयाससमेत भयो । चार दिन लामो कोशी प्रदेशको बसाई एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि त्यति सुखद रहेन । बरु, प्रदेशको नाम कोशी खारेजको माग राखेर…