कर्णेल चन्द्रप्रकाश चापागाईं सैनिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । नेपाली सेनाका कर्णेल चन्द्रप्रकाश चापागाईंलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । जंगी अड्डा स्थित सैनिक प्रहरीका हिरासतमा राखेर सेनाले उनीमाथि छानविन गरिरहेको छ । अनुशासन र आचरण विपरितको कसुरमा कर्णेल चापागाईंमाथि छानविन भइरहेको सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले बताए । ‘छानविनको नतिजा छिट्टै आउला’सैन्य प्रवक्ता पौडेलले भने । कर्णेल चापागाईंमाथि शान्ति सेनामा…