सीमाको विषयमा ब्रिटिसलाई मध्यस्तकर्ता बनाउन खोजेका होइनौं : प्रधानमन्त्री बालेन

७ असार,  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा आफैँले नेपालले भारतले सीमा मिचेको विषयमा बोलेकोबारे आज चितवन पुगेर थप स्पष्टीकरण दिएका छन् । आइतबार रास्वपाको पहिलो महाधिवेशन उद्घाटतन समारोहलाई सम्बोधन गर्दै उनले यसबारे स्पष्टीकरण दिएका हुन् । संसद्‌मा उनले भारतसँगको सीमा विवादबारे ब्रिटिससँग पनि कुरा गर्न तयार रहेको बताएका थिए । यसबारे दुई देशको सीमा…