विवाहको दिन मात्र पानीले नुहाउने गर्छन् : हिम्बा जनजाति

विभिन्न जनजातिहरू फरक फरक तरिकाले बस्छन्, त्यसैले आज हामी तपाईंलाई एक विशेष जनजातिको बारेमा बताउन गइरहेका छौं, जुन आधुनिकताबाट धेरै टाढा छ र आफ्नो पुरानो परम्पराको आधारमा बाँचिरहेको छ । आज नामिबियाको एउटा यस्तो जनजातीको कुरा गर्नेछौं, जो उनीहरूका मौलिक रहनसहनका कारण अद्वितीय रहेका छन् । नामिबिया अफ्रिकाको दक्षिणी भागमा अवस्थित एउटा देश हो, जहाँ…