काठमाडौं, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संक्रमणकालीन न्यायसम्बन्धी कामलाई छिटो सम्पन्न गर्न दवाव दिनुपर्ने बताएका छन्। सोमबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा आयोजित शहिद रितबहादुर खड्का प्रतापको १३औं स्मृति कार्यक्रममा श्रेष्ठले बिभिन्न कारणले शान्तिप्रक्रियाका बाँकी कामलाई सम्पन्न गर्न ढिलाई भइरहेको भन्दै संक्रमणकालीन न्यायसम्बन्धी कामलाई छिटो सम्पन्न गर्न दवाव दिनुपर्ने बताएका हुन्। त्यस्तै उनले मुलुकमा…