राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सकिएकाले आजै आदेश आउने भएको छ। गत मंगलबारदेखि न्यायाधीशद्वय डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा शुक्रबार सुनुवाइ सकिएको हो। सुनुवाइ सकिएसँगै न्यायाधिशहरूले रिटमा आदेश तयार गरिरहेको अदालत स्रोतले जनाएको छ। बन्दी प्रत्यक्षीकरणसँगै…