विदेशी र नेपाली पर्यटकबीच समान हवाई भाडादर हुनुपर्ने माग

नर्वेमा लामो समय बसेर आफ्नो मातृभूमिमा केही सकारात्मक परिवर्तन गर्ने उद्देश्यका साथ फर्किएका पर्यटन व्यवसायी तपेन्द्र रावल हाल नेपालमा पर्यटन क्षेत्रको सुधार र प्रवद्र्धनमा सक्रिय छन्। नवलसिंह रावल फाउन्डेशनका अध्यक्षसमेत रहेका रावलले विशेषतः समग्रं नेपालको पर्यटन विकास तथा ऐतिहासिक न्यायका सवालमा निरन्तर आवाज उठाउँदै आएका छन्। रावलले नेतृत्व गरिरहेको एउटा महत्वपूर्ण अभियान हो – बलदेव…