भुपेन्द्रका आमाबुबाले गरे नवीन रावलको होटलमा तो’डफोड

कैलालीको लम्कीचुहा नगरपालिका–३ का भू’पेन्द्र बडुवालको ह]त्या आरोपमा प’क्राउ परेका ९ जना पुर्पक्षका लागि थु’नामा प’रेका छन् भने ३ जना धरौ’टीमा छुटेका छन् । शुक्रबार थु’नछेक बहसपछि जिल्ला अदालत कैलालीले ह’त्या अभि’योगमा प’क्रा’उ परेका १२ मध्ये ९ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्र’ह’री कार्यालयले जनाएको छ । अदालतको आदेशसँगै लम्कीचुहा नगरपालिका–३…