काठमाडौं,चाडपर्व नजिकिएसँगै प्रहरी सकृयता पनि बढेको छ । काठमाडौमा सर्वसाधारणको चहल पहल छ भने सवारी साधन पनि भरीभराउ छन् । दशैं तिहार छड लगायतका हिन्दुहरुले मान्ने ठूला चाड पर्व नजिकीएका कारण काठमाडौमा बसेकाहरु घर फर्कन थालेका छन् । विदेशमा रहेका नेपालीहरु पनि घर फर्किएका कारण विमानस्थलमा पनि अत्याधिक चाप छ । प्रहरीले चाडपर्वको समयमा हुन…