नेकपा एकीकृत समाजवादीका नेता एवं कर्णाली प्रदेशका मन्त्री कुर्मराज शाहीले एक महिलासँग ज’बरजस्ती यौ’न सम्पर्क राखिरहेको भिडियो सार्वजनिक भएको छ । महिलाकै कोठामा पुगेर शाहीले जबर’जस्ती यौ’न सम्पर्क गरिरहेको भिडयो सार्वजनिक भएको हो । सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमा व्याप्त भएको ६ मिनेट ५८ सेकेन्डको भिडियोमा महिलाको अ’नि’च्छाको बा’बजुद मन्त्री शाहीले दुई पटक यौ’न सम्पर्क…