बिरामि भएकि बिनितालाई आमाले फोन समेत नगर्दा यसरी गुनासो गरिन (हेर्नुस् भिडियो )

गुल्मि जिल्लाको इस्मा गाउपालिका ,साउदिमा भोजराज कुमाल करिब आठ महिनाबाट जीवन बेथित गरिरहेका छन् ।काम गर्ने क्रममा मेसिनमा दुबै खुट्टा परेपछि उहाले दुबै खुट्टाहरुमा एकदमै ठुलाठुला घा उहरु लागे र एउटा त पुरै निष्क्रिय अवस्थामा छ । आमा बुवाका साथमा दुई छोराछोरी बस्दै आएका छन् । घरबार नभएको उक्त परिवार अहिले अरुकै घरमा बास मागेर…