मृत्यु भएको १७ औंँ दिनमा भागरथीको अ’न्तिम सं’स्कार गरिँदै

काठमाडौ,ब’ला’त्कारपछि ह’त्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दा’हसंस्कार गरिने भएको छ । भागरथीको मृ’त्यु भएको १७ औँ दिनमा दा’हसंस्कार गर्न लागिएको हो । यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी का’रवाही गर्नुपर्ने माग गर्दै आएको थियो । प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आ’रोपित भन्दै सार्वजनिक गरेको थियो ।…