जीप दुर्घटनामा परी २ जनाको मृत्यु ७ जना घाइते

पोखरा– बागलुङ् राजमार्गमा शनिबार साँझ भएको जीप दु’र्घटनामा परी दुई जनाको मृ’त्यु भएको छ भने सात जना घा’इते भएका छन् । दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिनुभयो । प्रकाशको पश्चिमाञ्चल…