फुलन्देकी आमा, शेसुका राई, योगेन्द्रको अभिनयमा ‘उभौली मेलामा’ सार्बजनिक

खोटाङ,लोक आधुनिक गीतवाट जमेका जानुका राई र निश्चल राईको फेरि एकचोटी ‘उभौली मेलामा’ भेट भएका छन् । ‘झम्के मायालु’ वोलको गितबाट दरिलो परिचय बनाएका जानुका र निश्चलको जोडीको ‘उभौली मेला’ अर्को आयाम रहेको छ । किरात समुदायको चाड उधौली अवसर पारेर पुस १५ गते गीतको सार्वजानिक भएको हो । सुम्निमा कलेक्सन, ललितपुरले निर्माण गरेको गीतमा…