जब पेटभित्र जीवित इल माछा पौडिरहेको देखे

चीनको हुनान प्रान्तका एक ३३ वर्षीय पुरुषलाई हालै पेटमा असह्य पीडाको कारण अस्पताल लगिएको थियो । जब चिकित्सकहरूले सिटी स्क्यान गरे, उनीहरू स्तब्ध भए । ती व्यक्तिको पेटमा झन्डै १ फिट लामो जीवित इल माछा रहेको पत्ता लाग्यो। हुआइहुआ डेली समाचारपत्रका अनुसार, ती पुरुष छाती फुलेको, अनुहार फिक्का भएको र अत्यधिक पसिना आएको अवस्थामा हुनान…