मिश्रको सुनुवाइ जारी,वकिलले सम्झिए बाबुराम अनि त्यो १६५०० को हत्या घटना

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । न्यायाधीशद्वय कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भइरहेको हो । खाजा समयसम्म मिश्रका तर्फबाट वरिष्ठ अधिवक्ताहरु राजु बस्नेत, सतिशकृष्ण खरेल, गोविन्द बन्दी र विष्णुप्रसाद भट्टराईले बहस गरेका छन् । खाजा समयपछि मिश्रका तर्फबाट बहस गर्न बाँकी दुई…