काठमाडौँ, जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा.बबी सिंह यादवको एउटा भिडियो भाइरल भएपछि उनी बचाउमा उत्रिएकी छन् । उनी पेस्तोल पड्काउँदै नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । यससँगै एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । ‘भारतको सीमावर्ती सहर सीतामढीमा मेरो मामाकी छोरी (बहिनी) को वैवाहिक समारोहमा…