काठमाडौं, राष्ट्रपतिको निजी निवासमा आगजनी भएको छ। राष्ट्रपतिको बोहराटारस्थित निजी निवासमा तोडफोड गर्नुका साथै प्रदर्शनकारीले आगजनी गरका हुन्। जेनजी पुस्ताको प्रदर्शनका क्रममा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आगजनी गरिएको छ । राष्ट्रपति पौडेलको बनस्थली बोहोराटारमा रहेको घरमा आगजनी गरिएको हो । प्रदर्शनकारी नाराबाजी गर्दै राष्ट्रपति पौडेलको निजी निवासमा पुगेपछि त्यहाँ सुरक्षार्थ तैनाथ प्रहरीहरूसमेत भागेका…