प्रचण्डले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाललाई सम्मान

काठमाडौँ,पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङलाई सम्मान गरेका छन् । उनले तामाङलाई ‘साहसी युवा’ भन्दै आफ्नै निवास खुमलटारमा बोलाएर सम्मान गरेका हुन् । तामाङले हिजो ललितपुर महानगरपालिका–२५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार…