धरान उपमहानगरपालिकामा भइरहेको महाश्रामदान अभियानमा श्रमदान गर्न संघीय सांसद सुदन किराती पनि सहभागी जनाउन धरान आइपुगका छन । मेयर हर्क साम्पाङको अगुवाई धरान उपमहानगरले संचालन गरिरहेको श्रमदान महाअभियानलाई सहयोग गर्ने उद्देश्यले धरान आएको सांसद किरातीले फोन सम्बादमा जानकारि दिएका छन । भोजपुर जिल्लाबाट निर्वाचित संघीय सांसद तथा नेकपा (माओवादी केन्द्र) का नेता किराती श्रमदानको विषयमा…