नेकपा एमालेले मंसिर ७ गते गर्ने सभाको स्थान परिवर्तन

काठमाडौं, नेकपा एमालेले मंसिर ७ गते गर्ने सभाको स्थान परिवर्तन गरेको छ । यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको सभा दरबारमार्गमा आयोजना गर्ने एमालेले जनाएको छ । एमालेले काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा सभा गर्दैछ । यो सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ । कालान्तरमा व्यवस्थाविरुद्ध धावा बोल्ने दुश्प्रयत्न भइरहेको वर्तमान सन्दर्भमा जनताका…