ट्राफिक सप्ताहको पाँचौ दिन सोलुखुम्बुमा सवारी चालकको स्वास्थ्य परिक्षण र सवारीको यान्त्रिक परिक्षण गरिएको छ । सप्ताहको पाँचौ दिन आज शनिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले १७ जना सवारी चालकको स्वास्थ्य र ११ वटा दुई पांग्रे तथा चार पांग्रे सवारीको यान्त्रिक परिक्षण गरेको हो । कार्यालयका इन्चार्ज कृष्ण कटवालका अनुसार सोलु सामुदायिक अस्पतालले १७ जना…