सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको लोखिम र जुबु सिधा सडक सञ्जालमा जोडिएको छ । थुलुङ दुधकोशी–६ मुक्ली र वडा नम्बर ५ जुबु जोड्ने दुधकोशी नदिमा ह्युम पाइप राखिएसँगै कोशी पारीको वडाहरु गाउँपालिकासँग सिधा सडक सञ्जालमा जोडिएको हो । नदिमा पानीको बहाब कम भए सङ्गै सिधा सवारी सन्चालको लागि मंसिर १ गतेबाट नदिमा ह्युम पाइप राख्न थालिएको…