प्रेमिका छटपटाउँदै अस्पतालमा, जलाउने प्रेमी निस्फिक्री घुम्दै

शरीरभरि करेन्ट लगाएर मरणासन्न बनाइएकी कुनै पनि पीडितले तुरुन्तै न्याय पाउनुपर्ने हो । तर प्रहरीले जाहेरीको पर्खाइमा रहेको भन्दै पीडकलाई गिरफ्तार गर्न आलटाल गरेपछि न्यायको आशा मर्दै गएको छ । घटना अनुसार १८ महिना अघि सिन्धुलीकी राधिका कार्कीले सामाजिक सञ्जालमार्फत धनुषाको महेन्द्रनगर बस्ने अरुण साहसँग प्रेमविवाह गरेकी थिइन् । जनकपुरधाममा डेरा गरी दुवै जना सँगै…