सुदेश राईकाे राष्टियता झल्काउने गीत ‘वीर गोर्खाली’काे म्युजीक भिडियाे सार्वजनिक

काठमाडाैँ,गायक सुदेश राईकाे सुमधुर आवाजमा राष्टियता झल्काउने गीत 'वीर गोर्खाली'काे म्युजीक भिडियाे सार्वजनिक भएकाे छ । नेपाली भनेर चिनाउने विर नेपाली पहिचान ल्याउने खुकुरीकाे भरमा विश्व युद्द जितेर विश्वसामु चिनाएकाे छ । याे एउटा मन छुने नयाँ नेपाली गीत बनेकाे छ । यति मिठाे गितलाइ गितारमा बिपिन कार्की-सागर बस्नेत र ढोलमा सन्देश श्रेष्ठले साथ दिएका…