काठमाडौँ, रुसी सेनामा आबद्ध भई ज्यान गुमाएका ओखलढुङ्गा स्थायी घर भएका विनोदबहादुर सुनुवार आज पशुपति आर्यघाटमा कुशको शव बनाई अन्त्येष्टि गरिएको छ । २०८० असोज १७ गते रुस गएका सुनुवार ७५ दिन देखि परिवारको सम्पर्कमा आएका थिएनन् भने ३ दिन अगाडि मात्र उनको मृत्यु भएको खबर परिवारले पाएको थियो । अस्थायी रूपमा कीर्तिपुर ४ मा…