कालीमाटी र कुलेश्वर क्षेत्रको पाँच वटा पुल महानगरले भत्कायो

काठमाडौं, काठमाडौं महानगरपालिकाले कालीमाटी क्षेत्रमा बग्ने खोलामाथि बनेका अवैध संरचना हटाएको छ । महानगरपालिकाको नगर प्रहरीको टोलीले कालीमाटी क्षेत्रमा बग्ने खोलामाथि बनेका अवैध संरचना र पक्की पुल समेत डोजर तथा ब्रेकर प्रयोग गरेर भत्काएको हो । कालीमाटीबाट बल्खुतर्फ जाने सडकको दायाँबायाँ एक सय मीटरभित्र पर्ने अवैध संरचना भत्काइएको महानगरपालिकाले जनाएको छ । नगर प्रहरीले बिहीबार…