कारमाथि ढुंगा खस्दा एकजना घाइते

बुटवल–दोभान (पाल्पा) सडक खण्डमा कारमाथि ढंगा खस्दा एकजना घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कार माथि ढुंगा खस्दा कारमा सवार गणेश गैरे घाइते भएका हुन् । तिनाउ गाउँपालिका९३ रामापिथेकस पार्कनिर चट्टाने भीरबाट खसेको ढुंगा कारको माथिल्लो भाग छेडेर भित्र पसेको दोभान प्रहरी चौकीले जनाएको छ । घाइतेको अवस्था…