आज महा शिवरात्री पर्व भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी देशभर मनाइँदैछ

काठमाडौं, आज फागुन कृष्ण चतुर्दशी अर्थात महाशिवरात्री पर्व भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी देशभर मनाइँदैछ । मध्यरातमा चतुर्दशी तिथि आज परेकाले यसै दिन महाशिवरात्री पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । महाशिवरात्रिको दिन दर्शनार्थीका लागि पशुपति क्षेत्रमा बिहानैदेखि चारै ढोका खोल्ने बताइएको छ । पशुपति क्षेत्रका चारै ढोका बिहान चार बजेदेखि…