खोटाङ, भदौ ३०, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले रुखमा टाँड (डेरा) बनाएर अनलाईन कक्षामा सहभागी हुने छात्रलाई शैक्षिक सामग्री प्रदान गरेकी छन् । कोभिड–१९ को महामारीका बिचमा रुखमा डेरा बनाएर अनलाईन कक्षामा सहभागीता जनाएका हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माविमा कक्षा १० मा अध्ययनरत छात्र धनकुमार मगरलाई मोबाईल चार्ज गर्न एक थान व्याकअप,…