बिरामी भै अस्पताल पुगेकी बालिकाको पाठेघर हेर्दा डाक्टर अचम्मित

पालुङ्टार नगरपालिका वडा नं. ८ की एक बालिकालाई आफ्नै बुबा र काकाले बारम्बार कर णी गरी बिरामी बनाएको आरोप लागेको छ। ११ वर्षकी बालिकालाई ३७ वर्षका बुबा र काकाले कर णी गरेको आरोप लागेको हो। पटक-पटक कर णीको शि’कार बनेपछि पा’ठेघरको बिरामी बनेकी उनले गत असार २७ गते थापाथली अस्पतालमा उपचारको क्रममा फुपूसमक्ष सो रहस्य…