महाकुलुङ गाउँपालिकाको बजेट सिमा निर्धारण समितिले प्रत्येक वडालाई १/१ करोड बजेट दिने

सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रत्येक वडालाई रु एक करोड बजेट विनियोजन गर्ने प्रस्ताब गरेको छ । गाउँपालिको आगामी गाउँसभामा प्रस्तुत गर्नका लागि स्रोत अनुगमन तथा बजेट सिमा निर्धारण समितिले यो प्रस्ताब गरेको हो । पालिकाका अध्यक्ष सूर्य बहादुर कुलुङको अध्यक्षता बसेको समितिको बैठकले स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा…