सप्तकोशीमा बेपत्ता सशस्त्र प्रहरीका गोताखोरको शव फेला

काठमाडौं, बेपत्ता गोताखोर सुरज साउदको शव फेला परेको छ। कुरिनटारबाट गएका अनुभवी गोताखोर डिएसपी पुरुषोत्तम भन्डारिको टोलीले कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिकबाट शव निकालेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । कुरिन्टारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएका गोताखोर डिएसपी पुरूषोत्तम भण्डारी नेतृत्वको टोलीले शव निकालेको हो। उनी बेपत्ता भएको चौथो…