काठमाडौं महानगरपालिका–१४ कलंकी खड्कागाउँमा अभय भनिने अबेबहादुर तामाङ हत्या प्रकरणमा २१ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको छ । प्रहरी वृत्त कालिमाटीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत शुक्रबार २१ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो । अभय हत्यामा २१ जनालाई प्रतिवादी बनाउँदै कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको छ…