फोहोर बोकेर बञ्चरेडाँडा हिँडेका गाडीलाई स्थानीयको अवरोध

काठमाडौं, काठमाडौं महानगरपालिकाबाट फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्ड फिल साइट गएका ट्रक नुवाकोटका स्थानीयले रोकेका छन्। ककनी गाउँपालिका-१ मा सडकमा ढुंगा राखेर स्थानीयले फोहोर बोकेर गएका करिब २ सय गाडी रोकिदिएका हुन्। बालाजुमा नुवाकोटका स्थानीयले तरकारी बेच्न ल्याएको बेला नगर प्रहरीले धरपकड गरेको आरोपमा उनीहरूले फोहोर बोकेका गाडीलाई बञ्चरेडाँडा जानबाट अवरोध गरेका छन्। फोहोर बोक्ने गाडी…