काठमाडौं, घरमा पालेको कुकुरले टो’केर २ हप्ताका बालकको मृत्यु भएको छ । खासमा कुकुरले ती बालकलाई खेलौना सम्झेर खेलिरहेको थियो । यस क्रममा कुकुरले बालकलाई खेलौना ठानेर समात्नको लागि २३ पटक बालकको टा’उकोमा दाँ’त गा’डेको थियो । आश्चर्यको कुरा कुकुर यसरी खेलिरहेको बेला बालककी आमा पनि त्यही कोठामा सोफामा सुतिरहेकी थिइन् । कुकुरले टो’केर गम्भीर…