काठमाडौँ ,कुलुंग समुदायले चाक्चाकुर पर्वको अबसरमा ३ स्थानीय तहले सार्बजनिक बिदा दिएको छ । पौष १५ देखि १७ सम्म मनाइने चाक्चाकुर पर्वको अबसरमा संखुवासभाका २ र सोलुखुम्बुको १ स्थानीय तहले सार्बजनिक बिदा दिएको हो । संखुवासभाको सिलोचोंग र चिचिला गाउपलिकाले १५ र १६ गते २ दिन सार्बजनिक बिदा दिएको हो । पौष १५ गते पर्ने…