ड्राइभरको बदमासीको कारण साइकल यात्रीको मृत्यु

दुर्घटना आकस्मिक रुपमा हुने गर्छन् । तर चालकको नियत खराब भएपछि यस्ता घटना झन बढि हुने गर्छन् । यस्तै घटना सप्तरीमा भएको छ । त्यहाँको पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिका ६ स्थित बिरेन्द्र बजार खण्डमा एक साइकल यात्री आफ्नो गन्तब्यमा जाँदै थिए । सोही बाटो भएर आएको ट्रकले सुनसान सडकका ती साइकल यात्रीलाई हा…