क’ञ्चनपुर,भारतीय सु’रक्षाकर्मीको गो’ली ला’गेर दो’धाराचाँदनी–१ का अ’न्दाजी १६ व’र्षीय नरेन्द्र लु’हार घा’इते भएका छन् । जि’ल्ला प्रहरी का’र्यालय क’ञ्चनपुरका प्र’हरी नायब उ’परीक्षक अम’रबहादुर था’पाका अ’नुसार लु’हारको खु’ट्टामा गो’लीको छ’र्रा लागेको छ । भा’रतीय व’न क्षे’त्र ग’ठिगो’ठमा ग’एका बेला लु’हारमाथि गो’ली ला’गेको भन्ने कुरा बु’झिएको छ”, उनले भने, “भा’रतीय वन र’क्षकले गो’ली च’लाएको हुन स’क्ने अ’नुमान…