दुर्घटनाकाे दोष सबै थुपारेर मरेको मान्छेको आत्मालाई नरुवाउनुस : कोपाइलट पिता

काठमाडौँ, २०८१ को साउन ९ गते सौर्य एयरलाइन्स दुर्घटनामा परी ज्यान गुमाएका कोपाइलट सुशान्त कटुवालका पिता ओम कटुवालले विमान दुर्घटनाका लागि अध्ययन गर्न गठित आयोगका संयोजकले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बिहीबार प्रतिवेदनमाथिको छलफलका क्रममा उनले आयोगका अध्यक्ष पक्षपाती भएको आरोप लगाए । उनले आफूसँग…